Sunday, January 18, 2015

कोहि आउदै छरे छिट्टै लिन मलाई 
बाबा आमा तयार छन दिन मलाई 
समपन्न छरे सु खी राख अरे धेरै
खै!खुसि नदि गर्ने होकि हिन मलाई
कुण्डली मिल्न बाकी छरे भन्ने सुनेकी
हजुर कै याद आउछ छिनछिन मलाई

उ जुनीमा बाचा को संग भाको छ मेरो
हजुर ब्यर्थ मौन.. लाग्छ किन मलाई

माग्नुस न मेरो हात मेरो घर आइ
लगाउनुसन मायाको ऋण मलाई
<<< दृष्टि>>>

No comments:

Post a Comment