Sunday, January 18, 2015

मेरो असल साथी 'आँशु' भैसकी पर हजुर
मैले गरेको गल्तीले उ पो भै बेघर हजुर
भन्थिन उनि बेखबर साच्चै हुन्न तिमीबाट
समाउन र टेक्न नै मिलेन रे भर हजुर
पीरमै मात्र झरे म हर्ष खोइ त दृष्टि भनि
उनको अन्तिम प्रश्नले झुके यि नजर ...दृष्टी

No comments:

Post a Comment