हे भगवान मलाई असल बन्न मात्रै सीकॉनुहोस...अरुले झैँ मलाई नाल्झौनुहोस म यो पनि सहन्छु त्यो पनि सहन्छु तर मलाई माया गर्ने हरुको लागि कृपा दृस्टी भने रहोस हजुरको ....दृष्टि स्वयम
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutSunday, January 18, 2015
परदेशमै प्रेम पोखेर नआऊ
मेरो मायालाई जोखेर नआऊ
सुन्दै छु अचेल समय फेरियो
त्यो रंगमा पाइला टेकेर नआऊ
स्वदेशकै निम्ति तिमी बाच्दछौ भने
...बिस्वासको आधार मेटेर नआऊ
म बिकेकी छैन नि अमुल्य मणिमा
यही प्रेमको मूल्य लेखेर नआऊ
युगौ सम्म तिमीलाई पर्खन सक्छु
अरु झैँ दृष्टिलाई देखेर नआऊ ,,,दृष्टि
मेरो मायालाई जोखेर नआऊ
सुन्दै छु अचेल समय फेरियो
त्यो रंगमा पाइला टेकेर नआऊ
स्वदेशकै निम्ति तिमी बाच्दछौ भने
...बिस्वासको आधार मेटेर नआऊ
म बिकेकी छैन नि अमुल्य मणिमा
यही प्रेमको मूल्य लेखेर नआऊ
युगौ सम्म तिमीलाई पर्खन सक्छु
अरु झैँ दृष्टिलाई देखेर नआऊ ,,,दृष्टि
जिन्दगी भर अमर दिप जलिरहोस हर प्रहरमा
उल्लास बोकी कोहि आउन त्यो बस्ति शहरमा
लक्ष्मी माता दाहिना हुन् घरको सृगार चेली पनि
रक्षेक बनि भाइ उभिनु सेवकको लहरमा
मिलनले सिमा रेखा भित्रै घर बनाइ दियोस
हजुरको निम्ति अमृत होस् जुनसुकै जहरमा
मखमली सयपत्री गोदावरी जस्तै गरि फुल्नु
दिर्घायु सागर बनोस बाध्यताको नहरमा. ..दृष्टि
उल्लास बोकी कोहि आउन त्यो बस्ति शहरमा
लक्ष्मी माता दाहिना हुन् घरको सृगार चेली पनि
रक्षेक बनि भाइ उभिनु सेवकको लहरमा
मिलनले सिमा रेखा भित्रै घर बनाइ दियोस
हजुरको निम्ति अमृत होस् जुनसुकै जहरमा
मखमली सयपत्री गोदावरी जस्तै गरि फुल्नु
दिर्घायु सागर बनोस बाध्यताको नहरमा. ..दृष्टि
हे भगवान ! भाग्य यो के लेख्यौ केर्न मात्रै
मेरो खुसि बलि चढाए त्यो खुसि हेर्न मात्रै
ठगि रहेछौ यसरी मलाई पलपलमा
किन प्रहार आक्रमणको धार सेर्न मात्रै
न समाल्न पाए खुसि आर्जेको आफैले पनि
म रहेछु बिबसताको पासो बेर्न मात्रै
पूजा मेरो मर्माहित छ आस्ता ढलेकोले
अब बाकी के के छ अझै मैले टेर्न मात्रै ...दृष्टि
नहार्ने म हारी रहे जित्न छोडेर युग
उसैका लागि बाकी अब यो जुनी फेर्न मात्रै
मेरो खुसि बलि चढाए त्यो खुसि हेर्न मात्रै
ठगि रहेछौ यसरी मलाई पलपलमा
किन प्रहार आक्रमणको धार सेर्न मात्रै
न समाल्न पाए खुसि आर्जेको आफैले पनि
म रहेछु बिबसताको पासो बेर्न मात्रै
पूजा मेरो मर्माहित छ आस्ता ढलेकोले
अब बाकी के के छ अझै मैले टेर्न मात्रै ...दृष्टि
नहार्ने म हारी रहे जित्न छोडेर युग
उसैका लागि बाकी अब यो जुनी फेर्न मात्रै
मित्रताको नाममा मलाई चलायौ किन
उन्मादको रापले मेरो खुसि जलायौ किन
घात पछिको कुठाराघात सहनु कसोरी
ऐईजेरु भै मुटुमा मेरो पलायौ किन
कठोर थिय म चटान सरि रुने बनायौ
म बाचेको मेरो आस्थालाई ढलायौ किन
समयले छुटाउदा पनि जोड्यौ नाता व्यर्थै
माया गरे झैँ नजाऊ भनि बोलायौ किन
विश्वास गर्न सक्दिन कसैलाई पनि अब
युगौ बाच्छु भन्ने दृष्टिलाई गलायौ किन
उन्मादको रापले मेरो खुसि जलायौ किन
घात पछिको कुठाराघात सहनु कसोरी
ऐईजेरु भै मुटुमा मेरो पलायौ किन
कठोर थिय म चटान सरि रुने बनायौ
म बाचेको मेरो आस्थालाई ढलायौ किन
समयले छुटाउदा पनि जोड्यौ नाता व्यर्थै
माया गरे झैँ नजाऊ भनि बोलायौ किन
विश्वास गर्न सक्दिन कसैलाई पनि अब
युगौ बाच्छु भन्ने दृष्टिलाई गलायौ किन
कोहि आउदै छरे छिट्टै लिन मलाई
बाबा आमा तयार छन दिन मलाई
समपन्न छरे सु खी राख अरे धेरै
खै!खुसि नदि गर्ने होकि हिन मलाई
कुण्डली मिल्न बाकी छरे भन्ने सुनेकी
हजुर कै याद आउछ छिनछिन मलाई
उ जुनीमा बाचा को संग भाको छ मेरो
हजुर ब्यर्थ मौन.. लाग्छ किन मलाई
माग्नुस न मेरो हात मेरो घर आइ
लगाउनुसन मायाको ऋण मलाई
<<< दृष्टि>>>
बाबा आमा तयार छन दिन मलाई
समपन्न छरे सु खी राख अरे धेरै
खै!खुसि नदि गर्ने होकि हिन मलाई
कुण्डली मिल्न बाकी छरे भन्ने सुनेकी
हजुर कै याद आउछ छिनछिन मलाई
उ जुनीमा बाचा को संग भाको छ मेरो
हजुर ब्यर्थ मौन.. लाग्छ किन मलाई
माग्नुस न मेरो हात मेरो घर आइ
लगाउनुसन मायाको ऋण मलाई
<<< दृष्टि>>>
एकै साथ जिन्दगी बाचौ र मरु हुदो रहेछ ... मलाई निष्पाप बाच्ने गराई दिनुहोस भगवान ...दृष्टि वाणी
मेरो असल साथी 'आँशु' भैसकी पर हजुर
मैले गरेको गल्तीले उ पो भै बेघर हजुर भन्थिन उनि बेखबर साच्चै हुन्न तिमीबाट समाउन र टेक्न नै मिलेन रे भर हजुर पीरमै मात्र झरे म हर्ष खोइ त दृष्टि भनि उनको अन्तिम प्रश्नले झुके यि नजर ...दृष्टी |
कतै पर पर मेरो, संसार छुटेको छ प्रिय
नियतिले नराम्ररी. कुट्नु कुटेको छ प्रिय
कत्ति निन्दनिय भो, मेरो जीवन हेर्दा हेर्दै
प्यारा सपना चकनाचुर, भै फुटेको छ प्रिय
पत्तै नपाई कूशंकारको, जालमा परेछु म
दुनियाले पटकपटक , लुट्नु लुटेको छ प्रिय
होस् आउदा चिहानमा, रहेछ कठै जीवन
बल्ल आत्मा दल्दलबाट, हास्दै उठेको छ प्रिय
जेजे भयो जति भयो ,सबै बिर्सिएर अब
मेरा पाइला अघि बढ्न, साहस जुटेको छ प्रिय
नियतिले नराम्ररी. कुट्नु कुटेको छ प्रिय
कत्ति निन्दनिय भो, मेरो जीवन हेर्दा हेर्दै
प्यारा सपना चकनाचुर, भै फुटेको छ प्रिय
पत्तै नपाई कूशंकारको, जालमा परेछु म
दुनियाले पटकपटक , लुट्नु लुटेको छ प्रिय
होस् आउदा चिहानमा, रहेछ कठै जीवन
बल्ल आत्मा दल्दलबाट, हास्दै उठेको छ प्रिय
जेजे भयो जति भयो ,सबै बिर्सिएर अब
मेरा पाइला अघि बढ्न, साहस जुटेको छ प्रिय
Subscribe to:
Comments (Atom)

