सुन्दर फूल जहाँ फुल्छ,
पहराको बीच
सपनीमा तिमी नाच्छ्यौ, छहराको बीच
मेरो प्रेम तिमीलाई, अतुलनीय छ
तिमि छौ र प्रकृतिमा, प्रेम अमुल्य छ
तिम्रै एकै बचनमा, प्रेम गुन्जायमान
यो सृष्टिको अर्थ बोक्ने तिमी एउतै नाम
युगौयुग चुन्छु तिमीलाई, लहरको बीच
सुन्दर फूल जहाँ फुल्छ, पहराको बीच
सपनीमा तिमी नाच्छ्यौ, छहराको बीच
तिमीसंग मिलेर म, संसारलाई बदल्नेछु
हुन्नौ भने मेरो तिमी, म त्यसैयसै ढल्नेछु
सपनीमा तिमी नाच्छ्यौ, छहराको बीच
मेरो प्रेम तिमीलाई, अतुलनीय छ
तिमि छौ र प्रकृतिमा, प्रेम अमुल्य छ
तिम्रै एकै बचनमा, प्रेम गुन्जायमान
यो सृष्टिको अर्थ बोक्ने तिमी एउतै नाम
युगौयुग चुन्छु तिमीलाई, लहरको बीच
सुन्दर फूल जहाँ फुल्छ, पहराको बीच
सपनीमा तिमी नाच्छ्यौ, छहराको बीच
तिमीसंग मिलेर म, संसारलाई बदल्नेछु
हुन्नौ भने मेरो तिमी, म त्यसैयसै ढल्नेछु
थाहा छैन म हुनुको, के अर्थ
छ त्यो जीवनमा
म देख्दछु सुन्दर सृष्टि, हामी दुईको मिलनमा
हुने छैन मबाट धोका, साहाराको बीच
सुन्दर फूल जहाँ फुल्छ, पहराको बीच
सपनीमा तिमी नाच्छ्यौ, छहराको बीच
म देख्दछु सुन्दर सृष्टि, हामी दुईको मिलनमा
हुने छैन मबाट धोका, साहाराको बीच
सुन्दर फूल जहाँ फुल्छ, पहराको बीच
सपनीमा तिमी नाच्छ्यौ, छहराको बीच


No comments:
Post a Comment