Saturday, January 17, 2015

कोहि आउदै छरे छिट्टै लिन मलाई .
बाबा आमा तयार छन दिन मलाई .
समपन्न छरे सु खी राख अरे धेरै..
खै!खुसि नदि गर्ने होकि हिन मलाई.
कुण्डली मिल्न बाकी छरे भन्ने सुनेकी
हजुर कै याद आउछ छिनछिन मलाई.
उ जुनीमा बाचा को संग भाको छ मेरो ?
हजुर ब्यर्थ मौन.. लाग्छ किन मलाई 
माग्नुस न मेरो हात मेरो घर आइ
लगाउनुसन मायाको ऋण मलाई 

No comments:

Post a Comment