मेरो प्राण लासै सरि बाचा तोड्यौ भने हजुर
आफ्नै श्रापले मर्छु बिचमै छोड्यौ भने हजुर
संयोगले हामीलाई मिलाएको त छुट्न हैन
सबै खुसि दिने छु यो नाता जोड्यौ भने हजुर ...दृष्टि
आफ्नै श्रापले मर्छु बिचमै छोड्यौ भने हजुर
संयोगले हामीलाई मिलाएको त छुट्न हैन
सबै खुसि दिने छु यो नाता जोड्यौ भने हजुर ...दृष्टि


No comments:
Post a Comment